७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण सम्पन्न



अ+ अ-

काठमाडौँ । खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चा निर्माण कार्य सम्पन्न भएको छ ।

मंगलवार वागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पुनः निर्माण सम्पन्न खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चाको पूजा गरेर शुभारम्भ गर्नुभयो । डुंइ माजु मन्दिर रत्नपार्कस्थित खुला मञ्चमा अवस्थित रहेको छ ।

मन्दिरको पुनःनिर्माण काठमाडौं महानगरपालिका २८ वडा कार्यालयले गरेको हो ।