६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीवार सुनको भाउ उकालो लाग्यो, तोलाको कति पुग्यो ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बिहिबार सुनको मूल्य फेरि बढेको छ । एक साता देखि ओरालो लागेको सुनको मुल्य आजभने उकालो लागेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १ सय निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको  छ । आज चाँदीको मूल्य प्रतितोला १३४५ रहेको महासंघले जनाएको छ ।