काभ्रे । बनेपाको एक होटलमा युवती मृत फेला परेकी छन् ।
बनेपा नगरपालिका–८ स्थित होटल भ्यु एन्ड पाहुनाघरमा २३ वर्षीया शर्मिला श्रेष्ठको शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
फागुन १४ देखी हराएकी शर्मिला बिहीबार साँझ होटलको ११४५ नम्बर कोठामा मृत भेटिएकी हुन् ।
घटनाबारे प्रहरीले विस्तृत रुपमा अनुसन्धान गरिरहेको छ ।










