८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय खेलकुद र नेक्ससबीच सम्झौता



अ+ अ-

काठमाडौँ। विद्यालय खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल विद्यालय खेलकुद महासंघ नेक्सस इन्टरनेसनल एकेडेमीबीच शनिबार सम्झौता भएको छ ।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की र नेक्ससका प्रिन्सिपल आरबी कटुवालले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।