२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति लम्साललाई न्याय माग्‍दै अनेरास्ववियु भारतीय दूतावास अगाडि (तस्वीरहरू)



अ+ अ-

काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रकृति लम्साललाई न्याय माग्‍दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

सोमबार साँझ लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै उनीहरूले प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

उनीहरूले ‘प्रकृति लम्सालको मृत्युको छानबिन गर, गोरखाले न्याय अन्याय सह्न सक्दैन, मानवताविरवधी गतिविधि बन्द गर, अबिलम्ब कूटनैतिक सम्बाद सुरू गर’ लगायतका पम्प्लेट र नारा लगाएका थिए ।

यसअघि अनेरास्ववियुले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरू :