२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।

पारिवारिक स्रोतका अनुसार, भण्डारी नियमित स्वास्थ्य परीक्षण तथा केही नीजि कामका लागि सोमबार बैंकक जानुभएको हो ।

उहाँ बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा बैंकक जानु भएको छ ।

बैककस्थित सिरिराज अस्पतालमा उहाँको फलोअप परिक्षण गर्ने कार्यतालिका रहेको जनाईएको छ ।