५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा भूकम्पको धक्का



अ+ अ-

काठमाडौं। मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो ।