५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

आजको मन्त्रिपरिषद्को नियमित बैठक हो । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ ।