९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा पक्राउ परेका दुई अभिनेत्री रिहा



अ+ अ-

काठमाडौँ। बंगलादेशमा पक्राउ परेका दुई फिल्म अभिनेत्री रिहा भएका छन् ।

पक्राउ परेका दुई अभिनेत्रीमा मेहर अफरोज शान र सोहाना साबा रहेको बंगलादेशका मिडियाले उल्लेख गरेका छन् ।

उनीहरूलाई पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्ध राखेको आशंकामा हिरासतमा लिइएको थियो। शोनलाई बिहीबार साँझ उनको धनमन्डी निवासबाट पक्राउ गरिएको थियो भने सबालाई राति पक्राउ गरी डीबी कार्यालयमा ल्याइएको थियो।