२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा प्रवेश



अ+ अ-

काठमाडौं। म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा लेस्टर सिटीविरूद्ध पुनरागमन जित निकाल्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । सो क्रममा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हरायो  ।

लेस्टरले बबीन डे कारडोभाको गोलले ४२ औं मिनेटमा अग्रता लिएको थियो । जोसुआ जिर्कजीले युनाइटेडका लागि ६८ औं मिनेटमा बराबरी गोल फर्काए ।

इन्जुरी समयमा मागुयरले हेडिङमार्फत गोल गर्दै युनाइटेडलाई जित दिलाए । हारसँगै लेस्टर सिटी भने चौथो चरणबाटै बाहिरिएको छ ।




भर्खरै