२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनललाई हराउँदै न्यूक्यासल काराबाओ कपको फाइनलमा



NEWCASTLE UPON TYNE, ENGLAND – FEBRUARY 05: The Carabao Cup Semi Final Second Leg match between Newcastle United and Arsenal at St James’ Park on February 05, 2025 in Newcastle upon Tyne, England. (Photo by Serena Taylor/Newcastle United via Getty Images)
अ+ अ-

काठमाडौं । न्यूक्यासल युनाइटेड काराबाओ (इएफएल कप)को फाइनलमा प्रवेश गरेको छ ।

केहीबेरअघि भएको सेमिफाइनल खेलको दोस्रो लेगमा आर्सनललाई २-० ले हराउँदै समग्रमा ४-० को नतिजासहित न्यूक्यासलले फाइनलको टिकट काटेको हो ।

घरेलु मैदान जेम्स पार्कमा न्यूक्यासललाई जित दिलाउन खेलको १९ औं मिनेटमा ज्याकोब मुर्फीले तथा ५२ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गरे । यो नतिजासँगै आर्सनलको काराबाओ कपको यात्रा सेमिफाइनलबाट टुंगिएको छ ।

अब न्यूक्यासलले उपाधिका लागि भोलि हुने टोटेनहम र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।