२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टरः टेक वन’ र ‘एक्टर’ का निर्माताबीच सहमति जुट्यो



अ+ अ-

काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’ र ‘एक्टर’ का निर्माताबीच नामको विषयलाई लिएर भईरहेको विवादमा सहमति जुटेको छ ।

बिहीबार दिउँसो कानुन व्यवसायीहरूको सहभागितामा दुई पक्षबीच भएको छलफलपछि फिल्म ‘एक्टरः टेक वन’ लाई आजकै मितिदेखि प्रदर्शन गर्न दिने सहमति जुटेको हो ।

सहमति जुटेसँगै दुई पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै ‘एक्टर’ का निर्माताले ‘एक्टरः टेक वन’ विरूद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा पनि फिर्ता लिने सहमति भएको जानकारी दिईएको छ ।

साथै, फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड, चलचित्र संघ र देशभरका हललाई अनुरोध समेत गरिएको छ ।