२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवितै रहेको पुष्टि



अ+ अ-

काठमाडौं । प्यालेस्टिनी समूह हमासले डेढ वर्षदेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको पुष्टि भएको छ । इजरायली पत्रिका टाइम्स अफ इजरायलले सार्वजनिक गरेको बन्दीहरुको सूचीमा विपिनको नाम रहेको छ ।

सार्वजनिक गरिएकाे सूचीमा विपिनको नाम ५८ औं नम्बरमा छ । तर उनी तत्काल छाडिनेको सूचीमा छैनन् । हमासले आज तीन इजरायली र पाँच थाइ नागरिकलाई रिहा गर्दै छ ।

विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।