२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने ‘दलित महिला र बालिकामाथि हुने हिंसाको अवस्था चिन्ताजनक छ’ ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी शुरु– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेपाली सेनाको फोटो प्रदर्शनी शुरु भएको छ ।

सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलवारबाट फोटो प्रदर्शनी शुरु गरेको हो ।

आजबाट शुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि प्रदर्शनी महत्वपूर्ण हुने बताउनु भयो । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् ।