२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी शुरु– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेपाली सेनाको फोटो प्रदर्शनी शुरु भएको छ ।

सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलवारबाट फोटो प्रदर्शनी शुरु गरेको हो ।

आजबाट शुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि प्रदर्शनी महत्वपूर्ण हुने बताउनु भयो । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् ।