२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक जारी रहेको छ । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसिरहेको छ ।

हिउँदे अधिवेशनअघि आवश्यक रणनीति तय गर्न संसदीय दलको बैठक बोलाईएको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन १८ माघबाट सुरु हुँदैछ ।