२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्ने तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सभामुख देवराज घिमिरेले आज हिउँदे अधिवेशनबारे सत्तापक्षका प्रमुख सचेतकहरूसँग गरेका थिए । सोहिक्रममा, बर्तौलाले प्रधानमन्त्रीले पहिलो बैठकमा सम्बोधन गर्ने कुरा जानकारी गराएका थिए ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गते बोलाइएको छ ।