४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पेको ह्याट्रिकमा रियल मड्रिड विजयी



अ+ अ-

काठमाडौँ । किलियन एम्बाप्पेको सानदार प्रदर्शनमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियलले भालाडोलिडलाई उसकै घरेलु मैदानमा ३–० गोलले हरायो ।

रियललाई जित दिलाउन तिनै गोल एम्बाप्पेले गरे । उनले खेलको ३०, ५७ र ९०(१ (पेनाल्टी) औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितसँगै रियल २१ खेलबाट ४९ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । भालाडोलिड १५ अंकका साथ तालिकाको पुछारमा छ ।