१३ श्रावण २०८३, बुधबार
,
Latest
कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु विपद् व्यवस्थापन सम्बन्धी कांग्रेसको विशेष प्रशिक्षण एक दिन सर्‍यो एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न आरोपित पक्राउ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल ओखलढुङ्गाको अध्यक्षमा प्रवीण मुनाल निर्वाचन



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल ओखलढुङ्गामा नयाँ नेतृत्व चयन भएको छ ।

संगठनका शुक्रबार सम्पन्न पाचौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो । अध्यक्षमा प्रवीण मुनाल सर्वसम्मत हुँदा उपाध्यक्षमा यामुलाल ढकाल निर्वाचित हुनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा देवीका राई निर्वाचित हुनुभएको छ ।

अधिवेशनले सचिवमा कृष्णजीत राई चुनिँदा सहसचिवमा लक्ष्मी बानिया निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा राधा बानिया सर्वसम्मत हुनुभएको छ ।

सदस्यहरूमा क्रमशः उद्धवराज राई, सजिना राई, रसिलामाया राई, पासाङ तामाङ र सागर उपकार निर्वाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा ईश्वर तामाङ निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा रविन श्रेष्ठ र सरस्वती बानिया चुनिनु भएको छ ।




भर्खरै