८ माघ २०८१, मंगलवार
,
Latest
अर्थमन्त्री पौडेलसँग मेयर साम्पाङले गरे भेट उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती सैफलाई आज लीलावती अस्पतालबाट डिस्चार्ज गरिने, आक्रमण भएको घरमा बस्ने छैनन् एमाले सांसद बास्कोटाको प्रश्नः संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ? बाँकेको राप्ती नदीमा गोही गणना सुरु लेखा समिति सभापति पोखरेलको पुनः राजीनामा माग क्यानको कारबाहीमा परे सन्दीप प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ संसद्को हिउँदे अधिवेशनः कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिवालय बैठक बस्दै, वामदेव गौतमको जिम्मेवारीबारे छलफल हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ ।

यसका साथै समसामयिक राजनीति र संसद्को दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन् ।