४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ महिला विश्वकप: स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित



अ+ अ-

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

बांगीस्थित युएसडी–युकेएम ओभलमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । यससँगै, नेपालले सुपर सिक्समा खेल्ने अवसर गुमाएको छ । नेपाल अघिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको विजय लक्ष्य पाएको स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

अब नेपालले समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्नेछ ।