६ माघ २०८१, आईतवार
,
Latest
खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारत च्याम्पियन झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण संस्था हस्तान्तरणको विषय होइन: महान्यायाधिवक्ता संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘एक्टरः टेक वन’को ट्रेलर खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता फुल कन्ट्याक्टमा नेपाललाई ६ स्वर्णसहित २५ पदक ‘कृषि विधेयकले किसानको समस्या सम्बोधन गर्नेछ’ सभापति कपको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने दुर्घटनामा एकै परिवारका तीन जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिम्यिाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन



अ+ अ-

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता÷कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत—चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको बिरुद्ध बिरोध ¥याली निकालेका हुन् । उनीहरुले ¥यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाएका थिए ।