२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सुनिल शर्माको घोषणा बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका र जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्पडेस्क राख्न निर्देशन राप्रपाका ४८ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तभित्र सबै जिल्ला सक्ने तयारी बुवाको निःस्वार्थ प्रेमलाई गीतमा उतारियो, ‘बाबा पनि आमै हुन्’ नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीसँग गरे छलफल नीतिगत अस्थिरता र कानुनी जटिलता आर्थिक विकासका प्रमुख बाधक : सीएनआई अध्यक्ष पाण्डे भोटेकोशी बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्षसम्म कर छुट दिन महासंघको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबलटेनिस मुख्य प्रशिक्षकमा बासुकला



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेबलटेनिसका नायब वरिष्ठ प्रशिक्षक मोहनदास बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

माघ २ गतेको सदस्य–सचिव स्तरीय निर्णय अनुसार बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो । उनलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले पत्र हस्तान्तरण गरे ।