१२ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री-फोटोफिचर



अ+ अ-

काठमाडौँ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यैङ्क्युट, बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।