२६ पुष २०८१, शुक्रबार
,
Latest
झापामा सीमास्तम्भ मर्मत गरिँदै प्रधानमन्त्री ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेट, के भयो कुरा ? रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै, थुनामुक्त भएपछि भने– ‘धेरै लडाईं बाँकी छ’ पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ विदेशी भूमिका, नीति र दर्शन नेपालीलाई चाहिँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी ? पृथ्वीनारायणका पुर्खा को हुन्, थर किन खाँ/खान् भयो ? ८४ दिनपछि प्रहरी हिरासतबाट रवि छुट्दा पोखरामा जे देखियो (फोटो फिचर) रवि धरौटी बुझाएर कास्कीबाट रिहा, जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः आर्मीले बागमतीलाई दियो २०४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कपअन्तर्गतको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई जितको लागि २०४ रनको लक्ष्य दिएको छ ।

७६ रनको अग्रतासहित दोस्रो इनिङ सुरू गरेको आर्मीले दोस्रो दिनको टी ब्रेकसम्म २०३ रन बनायो । ८ विकेट गुमाएर १ सय २७ रन बनाएको अवस्थामा आर्मीले दोस्रो पारी समाप्तिको घोषणा गर्यो । आर्मीका तीर्थराज दासले २८, कप्तान विनोद भण्डारीले २७ रन बनाए ।

बाग्मतीका नन्दन यादवले ४, प्रतिस जिसीले ३ विकेट लिए ।

यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो पारीमा २ सय ७६ रन बनाएको थियो । यस्तै बाग्मतीले ९ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

अहिलो बाग्मतीले दोस्रो पारीको ब्याटिङ शुरू गरेको छ ।

पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।