७ श्रावण २०८३, बिहीबार
,
Latest
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोबीखोलमा खसेको कार निकालियो



अ+ अ-

काठमाडौं। काठमाडौंको अनामनगरस्थित धोबीखोलामा झिसमिसेमै खसेको कार निकालिएको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार बिहान ६ बजे अनामनगर साइडतिर धोबीखोला करिडोरमा ओभर स्पिडमा आएको कार डिल नाघेर धोबीखोलामा बसेको हो।

खोलाको बीच भागमा उत्तानो परेकोकारबाट ड्राइभर भने सकुशल निस्किएका छन्। उनी सामान्य घाइते भएका छन्।