१७ श्रावण २०८३, आईतवार
,
Latest
नियामकीय निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशतभन्दा बढी कालोपत्र यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ओलीद्वारा अमात्य र पन्तको किसान आन्दोलनको विरासत अघि बढाउन आग्रह पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गोठाटारमा भीषण आगलागी, १४ पसल जले सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो बलिउड फिल्मले चुम्बन दृश्यको सबै रेकर्ड तोडेको थियो



अ+ अ-

एजेन्सी । बलिउड फिल्ममा चुम्बन दृश्य हुनु सामान्य कुरा हो । तर, धेरै पटक फिल्मलाई हिट बनाउनका लागि फिल्ममा धेरै इन्टिमेट सीन र लिप लक सिन समावेश गर्न फिल्म निर्माताहरू पछि हट्दैनन् ।

आज हामी तपाईलाई यस्तै एउटा फिल्मको बारेमा बताउनेछौं जसले सबैभन्दा धेरै किसिङ सीन दिने रेकर्ड बनाएको थियो । तर यो फिल्म बक्स अफिसमा ठूलो फ्लप साबित भयो ।

हामीले कुरा गरिरहेको फिल्मको नाम ‘थ्रीजी ए किलर कनेक्सन’ हो । यो फिल्मले चुम्बन दृश्य दिने सबै रेकर्ड तोडेको थियो । इमरान हाशमीको ‘मर्डर’ र बिपाशा बसुको ‘जिस्म’लाई पनि यो फिल्मले पछि छोड्यो ।

२०१३ मा रिलिज भएको ‘थ्रीजी ए किलर कनेक्सन’ मा निल नितिन मुकेश र सोनल चौहानले मुख्य भूमिका निभाएका थिए । फिल्ममा ३० भन्दा बढी लिपलक सिन समावेश गरिएको थियो । ‘थ्रीजी ए किलर कनेक्सन’लाई शीर्ष आनन्द र शान्तनु रे छिब्बरले निर्देशन गरेका थिए ।

नील नितिन मुकेशले फिल्ममा नकारात्मक भूमिका निभाएका थिए र यो ए रेट गरिएको चलचित्र थियो । फिल्मले विश्वव्यापी बक्स अफिसमा ५.९ करोड मात्रै कलेक्सन गर्‍यो र निर्माताहरूका लागि ठूलो घाटा साबित भयो । यो चलचित्रले आईएमडीबीमा ३.६ रेटिङ पाएको छ ।