२९ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराका बिद्यार्थीलाई भिसिएनको सहयोग



अ+ अ-

काठमाडौं । भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले बाजुराको त्रिवेणी नगरपालिका वडा ९ मा रहेको पार्वती माध्यमिक विद्यालयका ३ सय ५० भन्दा बढी विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।

स्टिचिङ नेपाल , फाउन्डेसन नेपाल र वर्ल्ड भिजन एड्भोकेसी फोरमको सहयोगका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको हो ।

भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले विपन्न परिवारहरूका विद्यार्थी चिसो मौसममा न्यानो लुगा नभएर विद्यालय जानबाट बञ्चित भएको खवर पाए पछि न्यानो लुगा बितरण गरेको जानकारी दिनुभयो ।