२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका नेताहरु भारतीय दूतावासमा, पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु काठमाडौंस्थित भारतीय दूतावासमा पुगेर दिवंगत पूर्वप्रधानमन्त्री मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रास्वपाका नेताहरु सामूहिक रुपमा लैनचौरस्थित भारतीय दूतावासमा पुगेर त्यहाँ राखिएको श्रद्धाञ्जली पुस्तिकमा समवेदना व्यक्त गरेका हुन् ।

कार्यवाहक सभापति डोलप्रसाद अर्याल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र कानुन तथा न्याय विभाग प्रमुख सोबिता गौतमले दिवंगत पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।