१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीसलाई कोरोना सक्रमण देखिएपछि सर्वोच्चको ईजलास प्रभावित



अ+ अ-

काठमाडौ । सर्बोच्च अदालतका न्यायाधीसहरुलाई कोरोना सक्रमण भएपछि  ईजालास प्रभाबित भएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको लाई कोरोना सक्रमण भएपछि उहाँसंग ईजलासमा बसेका अन्य न्यायाधीसहरु पनि होम क्वारेण्टिनमा बस्नु भएको छ । न्यायधीस भण्डारीको शुक्रबार स्वाब परीक्षण गर्दा आएको रिपोर्टमा पोजिटिभ देखिएको छ । भण्डारी नेकपा उपाध्यक्ष बामदेब गौतम सम्बन्धी रिटको सुनुवाईका क्रममा पूर्ण ईजलासमा बस्नु भएको थियो ।

 आईतबार  न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशबाहेक अरु सबै  ईजलास स्थगित गरिएको छ । अन्य न्यायाधीसहरु कम्तिमा पाँच दिन होम आइसोलेशनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण गरेपछि मात्र सर्बोच्च कसरी सुचारु हुने बारे निर्णय हुने सर्बोच्च श्रोतले जनाएको छ ।  यसै बिच अधिकासं न्यायाधीसहरुलाई हल्का ज्वरोसहित रुघा र खोकीको लक्षण देखिएको छ ।