१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक अनिश्चित, केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय कार्यलय  पाँच दिनका लागि बन्द भएको छ ।

पार्टीका नेताहरु अर्जुन नरशिह केसी , गगन थापा सहित अन्य ४  केन्द्रीय  सदस्यलाई कोरोना सक्रमण पुष्टि भएपछि  पार्टी कार्यलय पाँचदिनका लागि बन्द गरिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी  दिनुभयो ।  

यसैबीच १९ गते बाट बस्ने भनिएको केन्द्रीय समितको बैठक पनि अनिश्चित बनेको छ ।