१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाक्ले खोला पुल निर्माण गरिने



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको गोदावरी नगरपालिका वडा नं १० र ११ को बीचमा पर्ने चाक्ले खोलामा निर्माण गरिने पुलको आज शिलान्यास गर्नुभएको छ । 

सो अवसरमा उहाँले तोकिएको समयभित्रै पुल निर्माण कार्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । खोलामा पुल नहुँदा सहज आवागमनमा समस्या हुने गरेको थियो । पुल निर्माण हुनुपर्ने माग स्थानीयवासीले लामो समयदेखि गर्दै आएका थिए ।  

करिब रु दुई करोड १३ लाखको लागतमा निर्माण हुन लागेको उक्त पुल निर्माणको ठेक्का वर्दियाको जयधनन्जय÷रोहित जेभी निर्माण कम्पनीले पाएको छ । पुल १८ महिनाभित्र निर्माण पूरा गरिसक्नुपर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम खड्काले जानकारी दिनुभयो ।