२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरेश र सुनिलको ‘हाँसीराख माया’ सार्वजनिक



अ+ अ-

काठमाडौं । सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना रहेको गीत ‘हाँसीराख माया’ सार्वजनिक भएको छ । मेलोडियस सङ्गीतकार सुनिल मास्केको सङ्गीत र मोनिका राईको स्वर रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको छ ।

नरेश र सुनिलले यसअघि आधा दर्जनभन्दा बढी गीतमा सहकार्य गरिसकेका छन् । सिडी एल्बम निकाल्ने पहिलो गायक र सङ्गीतकारको रुपमा परिचित सुनिलले नयाँ प्रतिभालाई अवसर दिने सङ्गीतकर्मीका रुपमा परिचित छन् । गीतमा प्रदीप श्रेष्ठको एरेञ्ज, किशोर थापाको मिस्किङ्ग रहेको छ ।

गीतको भिडियोमा गायिका राई नै फिचर्ड छिन । युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा निशल पौडेलको छायांकन, लोकेन्द्र सुब्बाको सम्पादन, लोमस पौडेलको पोस्ट प्रोडक्सन, विकास लामा प्रोडक्सन म्यानेजर रहेका छन् ।