२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामस्थित दुर्गा मन्दिरमा पुरुषको शव फेला



अ+ अ-

जनकपुर । जनकपुरधामस्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित दुर्गा मन्दिरमा अन्दाजी ६० वर्षको पुरुषको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

इँटा प्रहार गरी उनको हत्या गरेको जस्तो देखिएकोले प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

मृतक पुरुषको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ । घटना शंकास्पद देखिएको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।