२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी रहेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको छ ।

बैठकमा पार्टीको भावी कार्य योजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनबारे छलफल भइरहेको प्रवक्ता एवं उपाध्यक्ष जगनाथ खतिवडाले बताए ।