२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रसिंह ऐरीको सेलिब्रेसन (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हरायो । उक्त खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो ।

सुदूरपश्चिमका बलर हाबि हुँदा जनकपुर १२ ओभरमा नै अलआउट भयो । जनकपुरका जोसुवा ट्रम्पबाहेक कसैले नि दोहोरो अंकमा रन बनाउन सकेनन् ।ओपनरद्वय अनिलकुमार शाह र आसिफ शेखसहित टप अर्डर ब्याटर लाहिरु मिलान्था, हर्ष थाकर र शुभ कंशाकार पावरप्ले मै आउट भएका थिए । अनिल शून्य, आसिफ ४, लाहिरु ७, हर्ष ५ र शुभ शून्य रनमा आउट भए ।

जनकपुरलाई ५१ रन मै समेट्न सुदूरपश्चिमका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मित सिंहले समान दुई दुई विकेट लिए । कप्तान ऐरीले जनकपुर बोल्ट्सका जिमी नीशमको विकेट लिएपछि उल्टी जम्प गरेर सेलिब्रेसन गरेका थिए । उनको उक्त सेलिब्रेसन दर्शकहरुले रुचाएका छन् । ६ं२ ओभरमा नीशम आउट हुँदा जनकपुरले ६ विकेट गुमाउदै जम्मा ३७ रन बनाएको थियो ।




भर्खरै