• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

फ्रान्स र पोर्चुगलबीच बराबरी



पेरिस । फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार घरेलु मैदानमा पोर्चुगलसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ । विश्व च्याम्पियन र युरोपेली च्याम्पियनबीचको खेल अपेक्षाअनुसार कमजोर र फिक्का रह्यो ।

दुवै टिमले पूरा खेल अवधिमा एकरएक मात्र आक्रमण बुन्न सकेन । अर्को शक्तिशाली टिम इटालीले पनि पोल्यान्डसँग गोल रहित बराबरी खेलेको छ । तर इटालीको लगातार १८ खेलको अपराजित यात्रा भने कायम रह्यो ।

दिनको सबैभन्दा ठूलो सफलता भने इंग्ल्यान्डको नाममा रह्यो र उसले बेल्जियमलाई २–१ ले हरायो । बेल्जियमले रोमेलु लुकाकुको गोलले अग्रता लिएयता इंग्ल्यान्डका तर्फबाट वेम्बलीमा मार्कस रसफोर्ड र मेसन माउन्टले गोल गरे ।