१ मंसिर २०८१, शनिबार
,
Latest
जुनको उज्यालोमा मकै सुकाउने पर्व मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना सूर्याेदय हेर्ने एक उत्कृष्ट गन्तव्य अन्तुडाँडा (फोटो फिचर) मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति डिजेल र मट्टितेलको मूल्य बढ्यो प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन सम्पर्क राख्दै गर्दा महिलाले पार्टनरलाई किन भन्छन् ‘ड्याडी’



अ+ अ-

लन्डन । लाइफ स्टाइल साइटका लागि गरिएको एक अनुसन्धानले केही महिलाहरूले यौन सम्पर्क राख्दै गर्दा आफ्नो पार्टनरलाई ‘ड्याडी’ सम्बोधन गर्ने गरेको सार्वजनिक गरेको छ। 

अनुसन्धानले  ‘ड्याडी’ को सामान्य अर्थ पिता हुने भएकाले पनि निकै रोमान्चित हुँदै यौन संसारमा डुबिरहेका पुरुषहरूको उत्साह यस शब्दको प्रयोगका कारण सेलाउने गरेको पनि यस जनाएको छ ।  

अनुसनधानकर्ता वेथी स्क्वायर्सले यौन सम्पर्कका बेला एकले अर्कालाई ‘वेवी, हनी, लिल पुडिन’ जस्ता नामले सम्बोधन गर्नु चाहीं सामन्य नै भएको बताउँछिन्। तर सेक्स थेरापिस्ट भेनेसा मरिनले ‘ड्याडी’ भन्नुको अर्थ महिलाहरूले आफूमाथि पुरुषबाट पूर्णनियन्त्रित हुने इच्छा व्यक्त भएको बताएकी छिन्। साथै उनले ड्याडीको अर्थ पिता मात्र नभइ रक्षक, बोस, इन्चार्ज वा कुनै राम्रो काम गर्ने व्यक्ति पनि हुने गरेको बताएकी छिन्।