४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली याक्ससंग शिखर धवनले मनाए आफ्नो जन्मदिन



अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग ( एनपीएल ) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडि शिखर धावनले आज आफ्नो ३९ औ जन्मदिन मनाएका छन।

बिहीबार उनले कर्णाली यक्सको टिम संग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन्।

उनको जन्मदिन मनाउन कर्णाली याक्सका  सह संस्थापक गृहेन्द्र घिमिरे , फेस  अफ कर्णाली स्वस्तिमा खड्का, प्रशिक्षक ज्ञानेन्द्र मल्ल, मार्की सोमपाल कामीसङ्गै टिम खेलाडी लगायतको उपस्थित थिए ।