१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहपञ्चमीमा अयोध्याबाट आएका बरातलाई स्वागत



अ+ अ-

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका बरात (जन्ती)लाई स्वागत गरिएको छ ।

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुर मन्दिरका महन्त र स्थानीय जनकपुरवासीहरुले स्वागत गर्नुभएको थियो ।

सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको थियो ।