११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ७.५ रेक्टरको भुकम्प, सुनामीको खतरा



अ+ अ-

काठमाडौं । अमेरिकामा सुनामीको खतरा देखिएको छ । नेपाली समयअनुसार बिहान साढे २ बजेतिर अमेरिकाको होमरमा अलास्का नजिक भुकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको हो । भुकम्प ७.३ रेक्टरको गएको र भुकम्पको कारण भूकम्पपछि अब सुनामी पनि आउन सक्ने चेतावनी जारी गरिएको छ । 

भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिममा गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको हो ।

भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् । केही स्थानमा सुनामीका साना लहर देखिएको पनि समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।