५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहबाट हजार बुद्ध मुर्तिमा पूजाअर्चना- फोटो फिचर



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा लुम्बिनीमा अवस्थित हजार बुद्ध मुर्ति रहेको मन्दिरमा बौद्ध परम्परा अनुरुप पूजाअर्चना गर्नुभएको छ ।

सो क्रममा पूर्वराजा शाहले मन्दिर परिसरको अभिरुचि पूर्वक भ्रमण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बौद्ध धर्म गुरुहरु तथा उपस्थित अनुयायी शुभेच्छुकहरुबाट पूर्वराजा शाहको भव्यताका साथ स्वागत सत्कार भएको थियो।

फोटो- पूर्वराजको सचिवालय