२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जि २० शिखर सम्मेलनले विश्वव्यापी समाधान र सहयोगलाई अगाडि बढाउने अपेक्षा



अ+ अ-

एजेन्सी । विज्ञहरूले यस वर्षको जि २० शिखर सम्मेलनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न, रचनात्मक संवादलाई बढावा दिन र बहुपक्षीय सहयोगलाई बलियो बनाउन गति दिने अपेक्षा गरेका छन् ।

न्यायपूर्ण संसार र दिगो ग्रहको निर्माण भन्ने विषय रहेको यो शिखर सम्मेलनले विश्वव्यापी आर्थिक शासनलाई पुनः क्यालिब्रेट गर्ने र दिगो र समावेशी विकासतर्फको बाटो पहिल्याउने गर्ने महत्वपूर्ण अवसर प्रश्तुत गर्ने विज्ञहरुको भनाइ छ । संरक्षणवाद र एकपक्षीयता धेरै बढ्दै गएको अवस्थामा कुटनीति सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

फ्रान्सका अर्थशास्त्री मशेल रुमीले जि २० ले विश्वव्यापी आर्थिक चुनौतिहरूको व्यवस्थापनमा प्रमुख भुमिका खेलेको बताउनु भयो ।  खुला विश्व अर्थतन्त्र निर्माणमा चीनले भुमिका खेलेको बताउनु भयो ।