२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–१६ मा एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी दर्ता



काठमाडौँ, २ मङ्सिरः मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचन काठमाडौँ महानगरपालिका– १६ को वडाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता गर्ने बालाजु १६ चःमति निर्वाचन कार्यालयतर्फ जाँदै नेकपा (एमाले)क
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन कार्यालय पुगेर तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्न उनी बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए । यसमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता रघुजी पन्त, कृष्ण राईलगायत पनि सहभागी भएका छन् ।