२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा एमालेले दियो उम्मेदवारी



अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

एमालेले मेयरमा केन्द्रीय सदस्य समेत रहेका डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ ।

यस्तै, वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।