२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो ब्राजिल



अ+ अ-

काठमाडौं । विश्वकप छनोट खेलमा ब्राजिलले बराबरी खेलेको छ ।

केहिबेरअघि सम्पन्न खेलमा ब्राजिल भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४३ औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै घरेलु टोलि भेनेजुएलालाई १(१ को बराबरीमा ल्याए ।

६२ औं मिनेटमा ब्राजिलले अग्रता लिने अवसर गुमायो । भिनीसियस जुनियर पेनाल्टीमा गोल गर्न चुके । त्यसपछि ब्राजिल अङ्क बाँड्न बाध्य भयो ।

ब्राजिल ११ खेलबाट १७ अङ्कका साथ तेस्रो स्थानमा छ । भेनेजुएला १२ अङ्कका साथ सातौं स्थानमा छ ।