५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनका लागि यी हुन् राप्रपाका उम्मेदवार -सूचीसहित



अ+ अ-

काठमाडौं । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० ले १७ जना उम्मेदवार टुंगो लगाएको छ ।

कीर्तिपुर नगरपालिका र गौरीशंकर गाउँपालिका सहित उपनिर्वाचन हुने वडाहरुमध्ये १४ वटा वडाध्यक्षको उम्मेदवार पनि टुंगो लागेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले उपनिर्वाचन हुने सबै स्थानमा राप्रपाले कसैसँग तालमेल गर्नेछैन ।

राप्रपाले टुंग्याएका उम्मेदवारहरु

काठमाडौँ कीर्तिपुर नगरपालिका प्रमुखमा ध्रुव महर्जन

दैलेख गौरीशंकर गाउँपालिका उपाध्यक्षमा मनकुमारी श्रेष्ठ

झापाको कन्काइ नगरपालिका ६, नारायणप्रसाद निरौला

सुनसरीको गढी गाउँपालिका ६, कविताकुमारी उराव

तेह्रथुमको लालीगुरास नगरपालिका ८, रत्नबहादुर श्रीपाली

ओखलढुंगाको मोलुङ गाउँपालिका ५, चन्द्रमणि दाहाल

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ सतीशकुमार चौधरी

सप्तरीको डाक्नेश्वरी नगरपालिका ४, रामकुमार यादव

काठमाडौं महानगरपालिका १६, श्यामकृष्ण श्रेष्ठ

काठमाडौंको कीर्तिपुर नगरपालिका १, सुरेन्द्र उप्रेती

काठमाडौंको कीर्तिपुर नगरपालिका ४, विजश बस्नेत

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२, प्रेम लामा भ्लोन

गुल्मीको मुसीकोट नगरपालिका १, ईश्वरी खाती

रोल्पाको रुन्टीगढी गाउँपालिका ४, पहलबहादुर वली

कपिलवस्तुको सुद्धोधन गाउँपालिका १ इम्तियाज अहमद

कालीकोटको तिलागुफा नगरपालिका ४ जुद्धबहादुर शाही