२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरघरमा गरियो लक्ष्मीको पूजा, आराधना



अ+ अ-

काठमाडौँ । तिहारको मुख्य दिन आज घरघरमा लक्ष्मी पूजा गरेर मनाइएको छ ।

नेपालीहरको महान पर्व लक्ष्मीपूजा आज घरघरमा देवी लक्ष्मीको पूजाआराधना गरी मनाइएको हो । धनकी देवी लक्ष्मीको घर, कार्यालयहरुमा पूजा गरी मनाइएको छ । घर तथा कार्यालयहरुमा विभिन्न देवीको अष्टदल, प्रतिमा राखि पूजा आराधना गरी मनाइएको हो । घरको आँगनमा रंगोली बनाइ पूजा गर्ने चलन छ ।