११ कार्तिक २०८१, आईतवार
,
Latest
भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा साफ माहिला च्याम्पियनसिप–२०२४: नेपाल भारतबीचको अवरुद्ध खेल सुरु, सावित्राले गरिन गोल बार अध्यक्षद्वारा लिखित जवाफ पेस : ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’ साफ महिला च्याम्पियनसिप: नेपाल १० खेलाडीमा सीमित, भारतको अग्रता, नेपालको गोल अन्योलमा पहिलो हाफमा नेपाल र भारतबीचको खेल बराबरी जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन जब रणवीरले एउटा दृश्यका लागि ३७ टेक दिए कोप–२९ मा नेपालले के–के कुरा राख्छ ? यस्तो छ मन्त्रालयगत तयारी थाई एयर एसियाको उडान निलम्बित काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो।  भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी असफल भयो ।

नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।