३१ असार २०८३, बुधबार
,
Latest
सभामुख अर्यालद्वारा सांसदहरूलाई जनस्तरमा पुग्न आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर… सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित किसानलाई सावधानी अपनाउन आग्रह राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा असर पार्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिइने प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव पुँजीबजारः ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिको साँघुरो जित



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटिले जित निकालेको छ ।

शनिबार भएको खेलमा सिटिले साउथह्याम्पटनलाई १-० गोलले हराएको हो ।

सिटिको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालाण्डले गरे । उनले खेलको पाचौं मिनेटमा नै गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र सिटि विजयी बन्यो ।

जितसङ्गै सिटि अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको ९ खेलबाट २३ अङ्क छ । साउथह्याम्पटन १ अङ्कसहित पुछारमा छ ।




भर्खरै